FAQs Complain Problems

७४/७५

सुचना प्रकाशित गरिएको बरे ।

प्रस्तुत बिषयमा यहि मिति २०७४-११-१८ गते शुक्रबारका दिन बिहान १० बजे यस आम्चोक गाउपालिका क्षेत्रमा सरसफाई अभियान रहेकोले उक्त कर्यमा सरिक हुनका लागि सम्पुर्ण कर्मचरी, जनप्रतिनिधि, शिक्षक, प्रहरी तथा सर्वसाधारणा नागरिकमा हार्दिक अनुरोध छ । 

हात्तिपाइले रोग बिरुध औषधि

िमति २०७४ साल पुष १२ देखी २०७४ साल पुष १४ गते सम्म समपू०ा अाेडा कर्यलयहरुमा हात्तिपाइले रोग बिरुध औषधि खुवाउने कर्य हुदै छ ।

Pages