FAQs Complain Problems

सूचना तथा समाचार

नागरिकता तथा अपाङ्गता परिचय पत्र वितरण

प्रस्तुत विषायमा यस अामचाेक गाउँपालिका वालंखामा यही  मिति २०७५ जेष्ठ २१ गते साेमवार देखि २३ गते वुधवार सम्म जम्मा ३ दिने नागरिकता तथा अपाङ्गता परिचय पत्र  वितरण टाेली खटिर्इ अार्इ सेवा प्रदान गर्ने भएकाेले सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीकाे लागि याे सूचना जारी गरिएकाे व्यहाेरा अनुराेध छ ।

सिद्धाथ वेंक आमचोक शाखामा खाता खोलिएको सम्वन्धमा

कर्मचारी विवरण अामचाेक गाउँपालिका

महिला स्वास्थ्य शिविर सञ्चालन

आमचोक शिबिर

आमचोक अन्तर्गत निम्न स्थान मा पाठेघर खसेको उपचार,पाठेघरको मुख को क्यान्सर जाच, रिंग पेसरी लगाउने सम्बन्धि शिबिर हुदै छ.१२/२१ गते दाबुरांग भन्ज्यांग मा बिहान १० बजे देखि,बयांग मा १२/२२ बिहान ८ बजे देखि ,दुम्माना मा १२/२३ गते बिहान ८ बजे देखि,बलंखामा १२/२४ गते बिहान ८ बजे देखि

Pages

वडा पदाधिकारी

-

//