FAQs Complain Problems

वालंखा वजार नयाँ तस्विर

Read More

पुरानो तस्विर वालंखा वजार

Read More

आमचोक गाँउपालिका को भवन

Read More

आमचोक गाउँपालिकाको परिचय

प्रदेश नं. १ भोजपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित आमचोक गाँउपालिका ऐतिहासिक,महत्वपूर्ण र सम्भावना बोकेको गाँउपालिका हो । साविकका गाविसहरु वासिङथर्पु, यूँ, थिदिङखा, बालंखा, पावला,देवन्टार, दुम्माना र पाङचा मिलेर बनेको यस गाउँपालिका १० वटा वडामा विभाजित छ । पूर्वमा हतुवागढी गाउँपालिका, उत्तरमा रामप्रसादराई गाउँपालिका, पश्चिममा खोटाङको जन्तेढुङ्गा गाउँपालिका र दक्षिणमा उदयपुरको चौदण्डीगढी र वेलका नगरपालिका पर्दछ । यस गाउँपालिका मा ३५७७ घर परिवार तथा जनसंख्या २०३८० रहेकोछ । यस गाउँपालिकाको सवैभन्दा उच्च भू-भाग वडा न‌. २ यूँ को थामडाडाँ हो जसको उचाई २४४२ मि.

महत्वपुर्ण लि‌‌ङक

जनप्रतिनिधि

९८५२०५६८३६
९८६२२९६१३२