FAQs Complain Problems

आमचोक गउँपालिकाको WEBSITE मा यहाँहरुलाई स्वागत छ ।

 

इन्जिनियर र अनमीकाे सुचना प्रकाशित गरिएकाे सम्बन्धमा

प्रस्तुत विषायमा यस अामचोक गाउँपालिकाले  मिति २०७५।०१।२० गते प्रकाशन गरेकाे  विज्ञापन नं ६।०७४।०७५ काे  सिभिल इन्जिनियर पदकाे लागी साथै मिति २०७५।०२।२८ गते प्रकाशित विज्ञापन नं ७।०७४।७५ काे अनमी पदका लागि अह्वान गरिएकाे अावेदन अनुसार पर्न अाएकाे दावेदनकाे अाधारमा सूचीकरणमा पर्नुभएका उम्द्वारहरु मिति र समयमा अन्तरवार्ता हुने सम्वन्धित सवैमा जानकारीकाे लागी याे सुचना प्रकाशित गरिएकाे छ । 

आर्थिक वर्ष: