FAQs Complain Problems

सूचना तथा समाचार

भटामिन ए कार्यक्रम सञ्चालन सम्वन्धमा

मिति २०७५।०७।१४ र १५ मा यस आमचोक गाउँपालिका अर्न्तगत महिला स्वास्थ्य स्वयम सेविकाहरु व्दारा ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलार्इ भिटाभिन ए र जुकाको अौषधि  अाफ्नो पायक पर्ने केन्द्र र स्वंम्सेविका मार्फत उक्त अौषधी  खुवाउन हुन सहर्ष जानकारी गराइन्छ ।

Short List (छनौट) सुची तथा अर्न्तवाता

प्रस्तुत विषयमा यस गाउँपालिका वाट मिति २०७५।०५।२९ गते र  मिति २०७५।०६।२३ गते प्रकाशित तपसिल बमोजिममा विभिन्न पदकालागि आवेदन दिनुहुने उमेव्दार मध्येवाट कर्मचारी छनौट समितिको मिति २०७५।०७।११ को निर्णय अनुसार अावश्यक योग्यता पुगेका तपसिलका उमेव्दार अन्तरवार्ताका लागि छनौट हुनुभएको व्यहोरा सम्वन्धित

दस्तावेज: 

कारार सेवा लिने सम्वन्धि सुचना

सुचा प्रकािशित मिति २०७५।०५।२९ गते

http://www.nayapatrikadaily.com/epaper/16-09-2018/

तपशिल

सव -र्इन्जिनियर      १

अ.सव-र्इन्जिनियर    २

सवारी चालक        १

सूचना जारी गरिएकाे सम्वधमा

प्रस्तुत विषायमा यस आमचोक गाउँपालिकाको गाउँपालिका स्तरीय सार्वजनिक सुनुवार्इ कार्यक्रम यहि मिति 2075।03।20 गते वुधवारका दिन दिउँसो 1 वजे यसै गाउँपालिकाको सभा हलमा हुने भएकाेले सम्बन्धित सवै सरोकारवाला विषयगत कार्यालय वुद्धिजिवी समाजसेवी ज्यूहरुमा उक्त कार्यक्रममा सहभागी भर्इदिनुहुन यो सूचना जारी

Pages