FAQs Complain Problems

आमचोक गउँपालिकाको WEBSITE मा यहाँहरुलाई स्वागत छ ।

 

सूचना तथा समाचार

अपाङ्गता परिचयपत्र वितरित विवरण

अपाङ्गता परिचयपत्र जम्मा ५६

क वर्ग १२       ख वर्ग  २१     ग वर्ग १८  घ वर्ग ५ 

नागरीकता जम्मा ४८९

पुरुष १७४

महिला ३१५

नागरिकता तथा अपाङ्गता परिचय पत्र वितरण

प्रस्तुत विषायमा यस अामचाेक गाउँपालिका वालंखामा यही  मिति २०७५ जेष्ठ २१ गते साेमवार देखि २३ गते वुधवार सम्म जम्मा ३ दिने नागरिकता तथा अपाङ्गता परिचय पत्र  वितरण टाेली खटिर्इ अार्इ सेवा प्रदान गर्ने भएकाेले सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीकाे लागि याे सूचना जारी गरिएकाे व्यहाेरा अनुराेध छ ।

आमचोक शिबिर

आमचोक अन्तर्गत निम्न स्थान मा पाठेघर खसेको उपचार,पाठेघरको मुख को क्यान्सर जाच, रिंग पेसरी लगाउने सम्बन्धि शिबिर हुदै छ.१२/२१ गते दाबुरांग भन्ज्यांग मा बिहान १० बजे देखि,बयांग मा १२/२२ बिहान ८ बजे देखि ,दुम्माना मा १२/२३ गते बिहान ८ बजे देखि,बलंखामा १२/२४ गते बिहान ८ बजे देखि

सुचना प्रकाशित गरिएको बरे ।

प्रस्तुत बिषयमा यहि मिति २०७४-११-१८ गते शुक्रबारका दिन बिहान १० बजे यस आम्चोक गाउपालिका क्षेत्रमा सरसफाई अभियान रहेकोले उक्त कर्यमा सरिक हुनका लागि सम्पुर्ण कर्मचरी, जनप्रतिनिधि, शिक्षक, प्रहरी तथा सर्वसाधारणा नागरिकमा हार्दिक अनुरोध छ । 

हात्तिपाइले रोग बिरुध औषधि

िमति २०७४ साल पुष १२ देखी २०७४ साल पुष १४ गते सम्म समपू०ा अाेडा कर्यलयहरुमा हात्तिपाइले रोग बिरुध औषधि खुवाउने कर्य हुदै छ ।

Pages

वडा पदाधिकारी

-

//