Submitted on: Sun, 04/01/2018 - 11:19
आमचोक अन्तर्गत निम्न स्थान मा पाठेघर खसेको उपचार,पाठेघरको मुख को क्यान्सर जाच, रिंग पेसरी लगाउने सम्बन्धि शिबिर हुदै छ.१२/२१ गते दाबुरांग भन्ज्यांग मा बिहान १० बजे देखि,बयांग मा १२/२२ बिहान ८ बजे देखि ,दुम्माना मा १२/२३ गते बिहान ८ बजे देखि,बलंखामा १२/२४ गते बिहान ८ बजे देखि
Submitted on: Wed, 02/28/2018 - 13:25
प्रस्तुत बिषयमा यहि मिति २०७४-११-१८ गते शुक्रबारका दिन बिहान १० बजे यस आम्चोक गाउपालिका क्षेत्रमा सरसफाई अभियान रहेकोले उक्त कर्यमा सरिक हुनका लागि सम्पुर्ण कर्मचरी, जनप्रतिनिधि, शिक्षक, प्रहरी तथा सर्वसाधारणा नागरिकमा हार्दिक अनुरोध छ ।
Submitted on: Sun, 02/25/2018 - 13:13
िमति २०७४ साल पुष १२ देखी २०७४ साल पुष १४ गते सम्म समपू०ा अाेडा कर्यलयहरुमा हात्तिपाइले रोग बिरुध औषधि खुवाउने कर्य हुदै छ ।