FAQs Complain Problems

नागरिकता तथा अपाङ्गता परिचय पत्र वितरण

प्रस्तुत विषायमा यस अामचाेक गाउँपालिका वालंखामा यही  मिति २०७५ जेष्ठ २१ गते साेमवार देखि २३ गते वुधवार सम्म जम्मा ३ दिने नागरिकता तथा अपाङ्गता परिचय पत्र  वितरण टाेली खटिर्इ अार्इ सेवा प्रदान गर्ने भएकाेले सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीकाे लागि याे सूचना जारी गरिएकाे व्यहाेरा अनुराेध छ ।

 

आर्थिक वर्ष: