FAQs Complain Problems

भटामिन ए कार्यक्रम सञ्चालन सम्वन्धमा

मिति २०७५।०७।१४ र १५ मा यस आमचोक गाउँपालिका अर्न्तगत महिला स्वास्थ्य स्वयम सेविकाहरु व्दारा ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलार्इ भिटाभिन ए र जुकाको अौषधि  अाफ्नो पायक पर्ने केन्द्र र स्वंम्सेविका मार्फत उक्त अौषधी  खुवाउन हुन सहर्ष जानकारी गराइन्छ ।

आर्थिक वर्ष: