FAQs Complain Problems

रोजगार सेवा केन्द्रको सूचना !

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा सामेल हुन इच्छुक १८ देखि ५९ वर्ष सम्मका योग्यता भएका वा नभएका वेरोजगार नगरवासी परिवारका सदस्यहरुले नागरिताको प्रतिलिपी र पासपोर्ट साइजको रंङ्गिन फोटो सहित आफ्नो वडा कार्यालयमा यहि मिति २०७५ चैत्र मसान्त सम्ममा निवेदन दिनु हुन यो सुचना संप्रेशण गरिन्छ ।

आर्थिक वर्ष: